छेस्काम प्रहरी चौकी पाँच घण्टा ‘विप्लव’को कब्जामा

विराटनगर : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी पाँच घण्टा कब्जामा लिएको छ। आक्रमणको योजना बुनेर पुगेका विप्लवका हतियारधारी कार्यकर्ताले आइतबार राति ९ बजेदेखि २ बजेसम्म चौकी कब्जामा लिएका हुन्। छेस्काम सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्र पनि हो। विप्लवले आक्रमण गर्ने अग्रीम सूचना पाएका कारण … Continue reading छेस्काम प्रहरी चौकी पाँच घण्टा ‘विप्लव’को कब्जामा